Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङमा बालिका करणी गरेको आरोपमा शिक्षक पक्राउ

धादिङमा बालिका करणी गरेको आरोपमा शिक्षक पक्राउ

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
धादिङमा बालिका करणी गरेको आरोपमा शिक्षक पक्राउ
images

धादिङ । सिद्धलेक गाउँपालिका ४ सलाङका ३२ वर्षीय शिव थापामगर कालिदेवी माविका शिक्षक हुन् उनी १५ वर्षिय बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङमा पीडितलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षबाट बिहिबार उजुरी दर्ता भएपछि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको धादिङ अस्पतालमा शुक्रबार स्वास्थ्य परिक्षण गरिएको छ भने आरोपितलाई जिल्ला अदालतको अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ११:४२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology