Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर बोटे टोलकी महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने व्यक्ति पक्राउ

भरतपुर बोटे टोलकी महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने व्यक्ति पक्राउ

इच्छाकामना न्युज

११, फाल्गुण २०८०
भरतपुर बोटे टोलकी महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने व्यक्ति पक्राउ
images

चितवन । भरतपुर महानगरपालिका–२२ बोटे टोलकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

images
images

बिहीवार राति ११ बजेको समयमा बोटे टोल बस्ने ४९ वर्षीय आशामती महतोलाई कुटपिट गरेको आरोपमा सोहि ठाउँ बस्ने ३९ वर्षीय ईश्वरकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा ईश्वरकुमार महतोले आशामतीलाई बाँसको लाठिले टाउकोमा हान्दा टाउको फुटि घाइते भई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार कुटपिट गर्ने ईश्वरलाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - १३:२२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology