पोखरा । गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले (बुधबार) एक सार्वजनिक सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको उल्लेख गरेको हो ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।
यस्तो छ सूचनाः
