Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको प्रहरी प्रमुख फेरिए, भावेष रिमाल आउँदै

चितवनको प्रहरी प्रमुख फेरिए, भावेष रिमाल आउँदै

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८०
चितवनको प्रहरी प्रमुख फेरिए, भावेष रिमाल आउँदै
images

चितवन । प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई लागुऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा सरुवा गरिएको छ ।

चितवन प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमाललाई पठाइएको छ। रिमाल यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगरमा डिएसपीको रूपमा समेत काम गरि सकेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - ११:१०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology