Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पूर्वराजा ज्ञानेन्द्र शाह आज चितवन भ्रमणमा आउँदै,एक साता बस्ने

पूर्वराजा ज्ञानेन्द्र शाह आज चितवन भ्रमणमा आउँदै,एक साता बस्ने

images

इच्छाकामना न्युज

२८, माघ २०८०
पूर्वराजा ज्ञानेन्द्र शाह आज चितवन भ्रमणमा आउँदै,एक साता बस्ने
images

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन भ्रमणमा आउने भएका छन । पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि भरतपुर आउने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा यो हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ। शाह बुद्ध एयर मार्फत दिउसो २ बजे चितवन आउनुहुनेछ ।

 

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १२:३१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology