Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको मझिमटारमा सुख्खा पहिरो, साढे ५ घण्टा पृथ्वी राजमार्गमा अवरुद्ध

धादिङको मझिमटारमा सुख्खा पहिरो, साढे ५ घण्टा पृथ्वी राजमार्गमा अवरुद्ध

धादिङको मझिमटारमा सुख्खा पहिरो, साढे ५ घण्टा पृथ्वी राजमार्गमा अवरुद्ध
images

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकमा आज बिहान सुख्खा पहिरो खसेको हो ।

images
images

धादिङ प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ३ः४५ बजे पहिरो खस्दा राजमार्ग ठप्प भएको थियो । बिहान ९ बजे एकतर्फी सञ्चालन भएको  प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । सोही कारण पहिरो खस्ने गरेको छ । 

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - ११:२५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology