Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

काँग्रेस चितवनको नियमित बैठक मंसिर ६ गते इच्छाकामनामा हुने

काँग्रेस चितवनको नियमित बैठक मंसिर ६ गते इच्छाकामनामा हुने

images

इच्छाकामना न्युज

२, मंसिर २०८०
काँग्रेस चितवनको नियमित बैठक मंसिर ६ गते इच्छाकामनामा हुने
images

चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला कार्यसमितिको नियमित बैठक घुम्ति अभियानको रुपमा इच्छाकामनामा हुने भएको छ । काँग्रेस चितवनले शुक्रबार एक सूचना जारी गर्दै जिल्ला कार्यसमितिको बैठक घरघरमा काँग्रेस जनजनमा काँग्रेस अन्तर्गत मंसिर महिनाको नियमित बैठक ६ गते बुधबार इच्छाकामना मन्दिरमा हुने जानकारी दिएको छ ।

बैठकसँगै काँग्रेसले इच्छाकामना गाउँपालिका वडा नं. ३ को चौतारामा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा स्टेशनरी र न्यानो कपडा वितरणका साथै स्वास्थ्य शिविर पनि संचालन गर्ने सूचनामा जानकारी दिईको छ । 

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - ०९:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology