Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ भलिबल टिमका क्याप्टेन मनोज कुमार श्रेष्ठ झुण्डिएको अवस्थामा मृत भेटिए

धादिङ भलिबल टिमका क्याप्टेन मनोज कुमार श्रेष्ठ झुण्डिएको अवस्थामा मृत भेटिए

इच्छाकामना न्युज

९, कार्तिक २०८०
धादिङ भलिबल टिमका क्याप्टेन मनोज कुमार श्रेष्ठ झुण्डिएको अवस्थामा मृत भेटिए
images

कुरिनटार ।  धादिङ जिल्लाका भलिबलका क्याप्टे मनोज कुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।   सलाङमा आफु बास बसेकै घर नजिकै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।  

images
images

उनि नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए । उनको टिमले बुधबार भएको खेल जितेको छ ।

स्रोतका अनुसार उनी दिनभर खेल खेलर साथी सँग बास बस्न कोठमा पुगेपछि श्रीमतीसँग फोनमा कुरा गरेका थिए । बिहान उठ्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको श्रीमती विदेशमा छिन् ।

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङका अनुसार मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी प्रतियोगिता खेलेका थिए  भने विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरुमा समेत भाग लिई सकेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०९:०७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology