Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राष्ट्रिय युवा संघ नेपाल चितवनको अध्यक्षमा झलकराज भट्ट निर्वाचित

राष्ट्रिय युवा संघ नेपाल चितवनको अध्यक्षमा झलकराज भट्ट निर्वाचित

images

इच्छाकामना न्युज

१६, भाद्र २०८०
राष्ट्रिय युवा संघ नेपाल चितवनको अध्यक्षमा झलकराज भट्ट निर्वाचित
images

चितवन । राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको अध्यक्षमा झलकराज भट्ट निर्वाचित भएका छन् । ‘समस्या युवाहरूको, समाधान राष्ट्रिय युवा संघ’को भन्ने नाराका साथ युवा संघको शुक्रबार भएको १०औ जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा ७५ सदस्यिय नयाँ जिल्ला कमिटी गठन भएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा मधुपर्क श्रेष्ठ (सन्तोष), सचिवमा उत्तम सेडाई, उपसचिवमा नेकराज घले (राज) र पुर्ण महतो (निशान) र कोषाध्यक्षमा लक्ष्मी खत्री (खिमा) निर्वाचित भएका छन् ।

अधिवेशनबाट रचनात्मक क्रियाकलाप प्रमुखमा बिदुर थापामगर, साइबर सर्कल प्रमुखमा सुबास सिलवाल र युथ फोर्स उपप्रमुखमा मुन्ना मिया निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १०:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology