Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशले ७१ पालिकामा पदपुर्ति गर्न न्यायिक सहजकर्ताको जागिर खुलायो

बागमती प्रदेशले ७१ पालिकामा पदपुर्ति गर्न न्यायिक सहजकर्ताको जागिर खुलायो

images

इच्छाकामना न्युज

१३, भाद्र २०८०
बागमती प्रदेशले ७१ पालिकामा पदपुर्ति गर्न न्यायिक सहजकर्ताको जागिर खुलायो
images

मकवानपुर । बागमति प्रदेश सरकारले ७१ जना स्थानीय न्यायिक सहजकर्ताका लागि आवेदन दिन सूचना जारी गरेको छ ।

प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त रहेका ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।

१२ भदौ .(मंगलबार) देखि १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०७:४३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology