Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकखण्ड दुई तर्फी नै सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्ड दुई तर्फी नै सञ्चालनमा

images

इच्छाकामना न्युज

९, भाद्र २०८०
मुग्लिन–नारायणगढ सडकखण्ड दुई तर्फी नै सञ्चालनमा
images

चितवन । पहिरोको कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा आएको छ । बर्षाका कारण पहिरो खस्दा यस सडक खण्डको नाम्सि पुल नजिकै एक तर्फि सञ्चालनमा रहेको थियो ।

आज दिउँसो सवारी साधनलाई दुई  घण्टा  रोकेर पहिरो हटाएपछि साँझ ५ः४५बाट दुई तर्फि सञ्चालन गरिएको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

यातायात दुई तर्फि नै सञ्चालनमा ल्याउनका लागि ३ वटा मेशिन प्रयोग गरिएको थियो । यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

 

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १८:३०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology