Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक जना पक्राउ

सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक जना पक्राउ

इच्छाकामना न्युज

३२, श्रावण २०८०
सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक जना पक्राउ

गोरखा । सुस्त मनस्थिति भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् ।

images

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–९ मसेलका ३५ बर्षिय राजेश सुवेदी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीले आफ्नै घरमा युवतीलाई लगी राती जवरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जायरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

मंगलवार पक्राउ परेका सुवेदी बिरुद्ध जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - १२:१५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology