Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

नारायणीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

नारायणीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

images

इच्छाकामना न्युज

१६, श्रावण २०८०
नारायणीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता
images

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना किशोर वेपत्ता भएका छन् । सोमबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर २ का १३ बर्षिय अमन ठकुरी वेपत्ता भएका हुन् ।

पौडी खेल्नेक्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठकुरी अफ्नै उमेर समुहका साथिहरुसंग पौडी खेल्न नारायणीमा गएका थिए । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा पटक–पटक डुवेर मान्छेको मृत्यु हुने गरेको छ ।

 

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ०९:१०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology