Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा अध्यक्ष प्रचण्ड र जसमा संघीय परिषदका अध्यक्ष भट्टराईबीच छलफल 

नेकपा अध्यक्ष प्रचण्ड र जसमा संघीय परिषदका अध्यक्ष भट्टराईबीच छलफल 

images

इच्छाकामना न्युज

१०, माघ २०७७
नेकपा अध्यक्ष प्रचण्ड र जसमा संघीय परिषदका अध्यक्ष भट्टराईबीच छलफल 
images

काठमाण्डौ, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच छलफल भएको छ।प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा हिजो साँझ भेटवार्ता भएको हो। 
उहाँहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ÷संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन्। सो आन्दोलनमा कसरी मिलेर अघि बढ्ने त्यसै विषयमा छलफल भएको बताइएको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:१७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology