Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

हिंसालाई बढावा दिने मुद्दा फिर्ता लिने विधेयक विरुद्ध शान्ति समाज चितवनको विरोध प्रदर्शन

हिंसालाई बढावा दिने मुद्दा फिर्ता लिने विधेयक विरुद्ध शान्ति समाज चितवनको विरोध प्रदर्शन

images

इच्छाकामना न्युज

१२, श्रावण २०८०
हिंसालाई बढावा दिने मुद्दा फिर्ता लिने विधेयक विरुद्ध शान्ति समाज चितवनको विरोध प्रदर्शन
images

चितवन । हिंसालाई बढावा दिने जुनसुकै मुद्दा फिर्ता लिने प्रावधान सहितको संसदमा प्रस्तुत संशोधन विधेयकको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज चितवनले प्रदर्शन गरेको छ । विधेयक विरुद्ध समाजले बिहिबार दिउँसो चौबिसकोठीमा विरोध प्रदर्शन गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ११६ मा  ‘क’  थप गरि हिंसालाई बढावा दिने जुनसुकै मुद्दा फिर्ता लिने प्रावधान सहितको संसदमा प्रस्तुत संशोधन विधेयकको बिरोधमा  समाजले प्रदर्शन गरेको समाजका चितवन सभापति शम्भु राउतले जानकारी दिए ।

357306905_626417362800815_2622340658627887229_n.jpg

शाखाका सभापति राउतको सभापतित्वमा भएको प्रदर्शनमा ‘हिंसा अपराध हो, स्वइच्छाचारी विधेयक फिर्ता गर, विधिको शासनको सम्मान गर भन्दै विरोध गरिएको थियो। उक्त विरोध  प्रदर्शनमा केन्द्रीय सदस्य  बिनोद कुमार अधिकारी लगायतका समाजका जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०८:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology