Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दलित समुदाय माथी भइरहेको अत्याचार र उत्पीडन विरुद्ध शान्ति समाज चितवनको प्रदर्शन

दलित समुदाय माथी भइरहेको अत्याचार र उत्पीडन विरुद्ध शान्ति समाज चितवनको प्रदर्शन

images

इच्छाकामना न्युज

२४, आषाढ २०८०
दलित समुदाय माथी भइरहेको अत्याचार र उत्पीडन  विरुद्ध शान्ति समाज चितवनको प्रदर्शन
images

चितवन । दलित समुदाय माथी भइरहेको अत्याचार र उत्पीडन बिरुद्ध शान्ति समाज चितवनले शनिवार भरतपुरको २४ कोठिमा आधा घन्टा प्रदर्शन गरेको छ ।

355084004_823242352375571_6415811334181518559_n.jpg

प्रदर्शन कार्यक्रममा दलित अधिकारकर्मि कृष्णबहादुर बि क, दिपेन्द्र सुनार, पत्रकार चित्र सोल्टि गुरुङ्ग, शान्ति समाज चितवन शाखाकी कोषाध्यक्ष तारा पौडेल, सदस्य सुशील राना, खेमराज अधिकारी, सुप्रिया सापकोटा, झलक प्रसाद अधिकारी, राजेन्द्र प्रसाद वाग्ले, तारा परियार, आजीवन सदस्य पुर्णचन्द्र चापागाईं, लक्ष्मी सुवेदी, माया पोख्रेल, विश्वराज ढुंगाना, ऋषिराम खनिया, पार्वती घिमिरे, प्रकृति चपाई, रोशनि पराजुली, शिला ढुंगेल, रिता भट्टराई, सरिता परियार, निमा बुढा, राम बहादुर सुनार लगायत अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रदर्शन शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य बिनोद कुमार अधिकारी, नेपाल दलित जागरण अभियानका केन्द्रीय उपाध्यक्ष दिपक बि.क. लगायतले मन्तब्य राखेको कार्यक्रमको सहजिकरण शाखा सचिव जीवन के सीले गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १२:५७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology