Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रत्ननगर वडा नं. १६ ले बाँड्यो भजन सामग्री

रत्ननगर वडा नं. १६ ले बाँड्यो भजन सामग्री

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
रत्ननगर वडा नं. १६ ले बाँड्यो भजन सामग्री
images

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं—१६ ले तीन भजन समूहलाई दुई/दुई वटा मादल, बाँसुरी, खैँचडी, मुजुरा र करताल गरी ७५ हजार रुपैयाँबराबरको भजन सामग्री वितरण गरेको छ ।

वडा कार्यालयले भद्रकाली भजन समूह, वनदेवी भजन समूह र जौबारी सेवा केन्द्र भजन समूहलाई भजन सामग्री वितरण गरिएको र बाँकी दुई समूहलाई छिट्टै हस्तान्तरण गरिने वडा सचिव जयन्ती रानाभाटले जानकारी दिइन् ।

धर्म र संस्कृतिको जगेर्ना गर्नको लागि वडाले वितरण गरेको भजन सामग्रीको भरपूर उपयोग गर्ने देव रानामगरले बताए ।
कार्यक्रम रत्ननगर—१६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २३:२४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology