Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रचण्ड र नेपाल बीचको एकता लामो समय टिक्दैन: प्रधानमन्त्री ओली

प्रचण्ड र नेपाल बीचको एकता लामो समय टिक्दैन: प्रधानमन्त्री ओली

images
प्रचण्ड र नेपाल बीचको एकता लामो समय टिक्दैन: प्रधानमन्त्री ओली
images

काठमाण्डौ, ८ माघ । प्रधानमन्त्री केपीशर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकतालामो समय नटिक्ने बताउनुभएको छ । दुईजनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै उहाँले व्यंग्य गर्नुभएको छ । 
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोही व्यक्तिले तमासा गरिरहेको बताउनुभयो । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाईरहेको भन्दै उहाँले सिनेमाका हिरो हेरोइन बीच प्रेम भएको देखाए पनि वास्तवमा त्यस्तो नहुने भन्नुभयो । अहिले आफूले पार्टीभित्र देशलाई हाँक्ने नेतृत्व खोजिरहेको पनि उहाँले बताउनुभएको छ । 

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १९:००:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology