Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा शान्ति समाज चितवनद्वारा विद्यार्थीलाई सचेतना कार्यक्रम

लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा शान्ति समाज चितवनद्वारा विद्यार्थीलाई सचेतना कार्यक्रम

images

इच्छाकामना न्युज

१२, आषाढ २०८०
लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा शान्ति समाज चितवनद्वारा विद्यार्थीलाई सचेतना कार्यक्रम
images

चितवन । लागु औषध दुव्र्यसन विरुद्धको अन्तराष्ट्रिय दिवसमा मानव अधिकार तथा शान्ति समाज चितवनले विद्यार्थीको लागि सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको छ । शाखाले दिवसको अबसरमा सोमबार पारिजात आवासिय मावि र ज्ञानदर्शन इ स्कुल भरतपुरमा अध्ययनरत ८, ९ र १० का विद्यार्थीहरुलाई लागु औषध विरुद्ध सचेतन मूलक कार्यक्रमको आयोजना गरेको हो । 

353718223_688408163117394_7251913879688462253_n.jpg

समाजका कार्यक्रम संयोजक कार्यक्रम संयोजक पूर्ण चन्द्र चापागाईले दिएको जानकारी अनुसार जीवन केसी र दीपेन्द्र लामिछानेले सहजिकरण गरिएको थियो ।

353686295_590495526556544_1727519254010960371_n.jpg

शान्ति समाजले विभिन्न दिवसको अवसरमा कार्यक्रमको आयोजना गर्ने गरेको छ । साथै पछिल्लो समय नक्कली भुटानि शरणार्थी प्रकरणमा देशैभर प्रदर्शन समेत गरेको समाजका चितवन सभापति शम्भु राउतले जानकारी दिए ।

353730358_126393963813354_6537763919324234056_n.jpg

353689375_677184494207058_8048739238889945449_n.jpg

images
प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - १४:३८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology