Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेस सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

मधेस सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

मधेस सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता
images

काठमाडौं । नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

images
images

मधेसमा २३ सांसदसहित पहिलो दलको रुपमा रहेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयो ।

गत पुस २७ मा एमालेलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो । ।

images
प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०८:२४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology