Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाज चितवनद्वारा अवधारणापत्र वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाज चितवनद्वारा अवधारणापत्र वितरण

images

इच्छाकामना न्युज

२०, बैशाख २०८०
विश्व प्रेस स्वतन्त्रता दिवसमा शान्ति समाज चितवनद्वारा अवधारणापत्र वितरण
images

चितवन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले अवधारण पत्र वितरण गरेको छ । दिवसको अवसरमा प्रेस स्वतन्त्रता र व्यवसायीक नैकताको मुद्दा विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको समाजले गएराति समाजका आजिवन सदस्य शंकर कडेल मृत्यु भएपछि मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै अपूर्ण कार्यक्रम गरेर अवधारणा पत्र वितरण गरेको थियो । 

समाजका शाखा सभापति शम्भु राउतले समाजका आजिवन सदस्यको निधनले समाजलाई अपुर्णनीय क्षति पुगेको जानकारी गराउदै कार्यक्रम अपूर्ण रुपमै सम्पन्न  भएको जानकारी दिएका थिए ।

344025334_786859333066892_5967876802751868349_n.jpg

कार्यक्रममा समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, केन्द्रिय सदस्य बिनोद कुमार अधिकारि, प्रदेश सूचना पुनरावेदन समिति बागमतीका अध्यक्ष हरि अधिकारी,  नेपाल पत्रकार महासघंका केन्द्रिय सचीव सिर्जना अर्याल,  मानव अधिकार सरोकार केन्द्रका बिश्वनाथ ओझा, काहुरास्ट्रका केन्द्रिय उपाध्यक्ष बिनोद खण्ड तिमल्सिना,  तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका महासचिव  चित्र सोल्टी गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - २१:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology