Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सर्वदलिय बैठकमा सिडिओ नआएपछि चितवन २ को मतगणना हुन सकेन, भोली बिहान ८ बजे बैठक आह्वान

सर्वदलिय बैठकमा सिडिओ नआएपछि चितवन २ को मतगणना हुन सकेन, भोली बिहान ८ बजे बैठक आह्वान

images

इच्छाकामना न्युज

१०, बैशाख २०८०
सर्वदलिय बैठकमा सिडिओ नआएपछि चितवन २ को मतगणना हुन सकेन, भोली बिहान ८ बजे बैठक आह्वान
images

चितवन । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए ।

आज बैठक बस्न नसेकपछि भोलि बिहान ८ बजे सर्वदलीय बैठक आव्हान गरिएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

342963728_1180670282597172_2668957545197968710_n.jpg

यद्यपी रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र त्यस्को उजुरी निर्वाचन आयोगको कार्यलयलाइ दिएको अवस्थामा आयोगको निर्णय नआएसम्म नेपाली कांग्रेसले चितवनको मतगणना हुन नदिने भनेको छ । 

chitwan-election_KTWwlaC8YC.webp

images
प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - २३:२३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology