Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन २ को उपनिर्वाचन : ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक

चितवन २ को उपनिर्वाचन : ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक

images

इच्छाकामना न्युज

१०, बैशाख २०८०
चितवन २ को उपनिर्वाचन : ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक
images

चितवन । चितवन–२ को उपनिर्वाचनमा आज सम्पन्न मतदानमा ५९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ५९ प्रतिशत मतदान भएको हो । जुन अघिल्लो निर्वाचन भन्दा कम हो ।

 

images
प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १७:४९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology