Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी दमौलीमा तोडफोड

स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी दमौलीमा तोडफोड

images

इच्छाकामना न्युज

८, बैशाख २०८०
स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी दमौलीमा तोडफोड
images

काठमाडौँ।  तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अर्थविद् डा.स्वर्णिम वाग्लेका बाबुले प्रयोग गर्ने गाडी तोडफोड गरिएको छ।

341262817_771913867640646_6831433878132647959_n.jpg

दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो। वाग्लेका बुवा जीवनराम सन्तोष होटलमा बसेका थिए। नेपाली कांग्रेसनिकट युवाहरूले तोडफोड गरिएको अनुमान गरिएको छ।

341463250_957491598734849_6394332642110388518_n.jpg

images
प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०९:१३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology