Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

images
काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 
images

काठमाण्डौ, ५ माघ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीयकार्यालय सानेपामा बस्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि सुरु भएको बैठक आज पुनः बस्न लागेको हो । 
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै काँग्रेस केन्द्रीय समिति बैठकमा जुट्दै आएको काँग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो । 

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०९:४४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology