Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गुरुङ समुदायको ट्होटे पर्वको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

गुरुङ समुदायको ट्होटे पर्वको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२७, चैत्र २०७९
गुरुङ समुदायको ट्होटे पर्वको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

स्याङ्गजा । गुरुङ समुदायले मनाउने ट्होटे पर्वको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले ट्होटे पर्वको अवसरमा चैत २८ गते मंगलबार पालिकाभर सार्वजनिक विदा दिएको हो ।

images

विदाको बेला गाउँपालिका कार्यालय र मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ । 

फेदिखोलाका गुरुङ समुदायले ट्होटे पर्वको अवसरमा बिहानै ८ बजे बेसारेबाट र्‍याली सुरु गरि फेदीखोला बजार परिक्रममा गर्ने तयारी गरेको छ । 

340220601_3389665944621741_1632094319020241945_n.jpg

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २१:५३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology