Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पताल क्षेत्रमा धुम्रपान र मादकपदार्थ निषेध, खाए हजार, बेचे ५ हजारसम्म जरिवाना हुने

भरतपुर अस्पताल क्षेत्रमा धुम्रपान र मादकपदार्थ निषेध, खाए हजार, बेचे ५ हजारसम्म जरिवाना हुने

इच्छाकामना न्युज

१५, चैत्र २०७९
भरतपुर अस्पताल क्षेत्रमा धुम्रपान र मादकपदार्थ निषेध, खाए हजार, बेचे ५ हजारसम्म जरिवाना हुने
images

चितवन । भरतपुर अस्पतालमा गुट्खा निषेध गरिएको छ । अस्पतालले आज (बुधबार) सूचना जारी गर्दै अस्पताल परिसरमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा, चुरोट, पराग विडी खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

images
images

भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा १ हजार र बिक्री वितरण गरेको पाइएमा पाँच हजार जरिवाना गर्ने सूचना मार्फत जानकारी गराएको छ । अस्पतालले कडाइका साथ कार्यान्वयन गर्नका लागि कर्मचारी परिचालन गर्ने जनाएको छ ।

338162727_1338021713429793_8753570605721962176_n.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - १९:५१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology