Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एकाबिहानै झोलुङ्गे पुलमा महिलालाई बलत्कार गरी भाग्ने आईमान सिं तामाङ गजुरीबाट पक्राउ

एकाबिहानै झोलुङ्गे पुलमा महिलालाई बलत्कार गरी भाग्ने आईमान सिं तामाङ गजुरीबाट पक्राउ

images

इच्छाकामना न्युज

१५, चैत्र २०७९
एकाबिहानै झोलुङ्गे पुलमा महिलालाई बलत्कार गरी भाग्ने आईमान सिं तामाङ गजुरीबाट पक्राउ
images

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ झुलुङ्गे पुल स्थित एक महिलालाई बलत्कार गरि भागेका आईमान सिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सेतो सर्ट, सेतो पाईन्ट र कानमा मुन्द्रा लगाएको व्यक्तिले एक महिलालाई जस्ती करणी गरी भागेको भने सूचना आएपछि अनुशन्धानको चाम्बास बस्ने बर्ष २१ को आईमान सिं तामाङलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - ०९:२१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology