Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडकको घुमाउनेमा नेपालीको सेनाको ट्रक पल्टिदा ३ जना घाईते

मुग्लिन–नारायणगढ सडकको घुमाउनेमा नेपालीको सेनाको ट्रक पल्टिदा ३ जना घाईते

images

इच्छाकामना न्युज

१२, चैत्र २०७९
मुग्लिन–नारायणगढ सडकको घुमाउनेमा नेपालीको सेनाको ट्रक पल्टिदा ३ जना घाईते
images

चितवन । चितवनमा नेपाली सेनाको ट्रक पल्टिँदा तीन सैनिक घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ मुग्लिन नारायणयढ सडकखण्डको घुमाउने भन्ने स्थानमा काठमाडौँबाट बारा अम्लेखगन्जतर्फ जाँदै गरेको ट्रक आज दिउँसो पल्टँदा तीन सैनिक घाइते भएका हुन् ।

भैरवनाथ गण काठमाडौँको लु१ग १०९ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टँदा सोही ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुमा ट्रक चालक नेपाली सेनाको अमल्दार वर्ष ३३ का कृष्ण प्याकुरेल, जम्दार वर्ष ३९ को उत्तम कार्की र अमल्दार वर्ष ३२ को केआई सिंह रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १९:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology