Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा ९ दिन बन्द हुने

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा ९ दिन बन्द हुने

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा ९ दिन बन्द हुने
images

चितवन । केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने भएको छ ।

फागुन २६ गते (शुक्रबार)देखि चैत ४ गतेसम्म सिटी स्क्यान सेवा बन्द हुन लागेको अस्पतालले एक सूचना जारी गरी जानकारी गराएको हो ।

पुरानो भवनमा रहेको सिटी स्क्यान मेशिन नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

334242169_757238165660702_8684194308703535592_n-594x768.jpg

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १०:१६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology