Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन खानेपानी महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन

चितवन खानेपानी महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
चितवन खानेपानी महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन
images

चितवन । चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन भएका छन् । भरतपुरमा सम्पन्न चौथो अधिवेशनले गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिलकुमारी लामा, सचिवमा सरस्वती लामा, सहसचिवमा खुमप्रसाद पन्त, कोषाध्यक्षमा रुविन पौडेल र सदस्यहरुमा शिवलाल भुर्तेल, माधवप्रसाद अर्याल, मनकुमार गुरूङ, जोखाप्रसाद चौधरी, राजकुमार शाह, कृष्णराज अधिकारी, केशव सिलवाल, सविता गौतम दाहाल र इन्दुराज खनाल चयन भएका छन् ।

अधिवेशनले लेखा समिति संयोजकमा भीमबहादुर क्षेत्री र सदस्यहरुमा मिलन पाण्डे र सरस्वती लम्साल पौडेललाई चयन गरेको छ ।

अधिवेशनले संघीय प्रतिनिधिमा सिर्जना बसौला देवकोटा, चन्द्र्रमाया लामा, माधवप्रसाद अर्याल र हरिप्रसाद भण्डारी तथा प्रदेश प्रतिनिधिमा सुमित्रा अधिकारी, विष्णुकुमार कुँवर, केदारप्रसाद चापागाईं र गणेशप्रसाद बर्तौला चयन भएको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद दुवाडीले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १०:२८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology