Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खैरो हिरोइनसहित दुई युवक पक्राउ 

खैरो हिरोइनसहित दुई युवक पक्राउ 

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
खैरो हिरोइनसहित दुई युवक पक्राउ 
images

चितवन । लागूऔषध खैरो हेरोइनको कारोबार गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। खैरहनी नगरपालिका वडा नं.२ बाट फागुन १५ गते राति पौने १० बजेको समयमा पक्राउ गरेको हो।  

images
images

खैरहनी नगरपालिका वडा नं.३ बस्ने वर्ष ३० का बिक्रम गुरुङ र सोही नगरपालिका वडा नं.८ बस्ने वर्ष २४ को गगन सिंजालीमगरलाई १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०६–००१ प ५६०५ नं.को मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - २२:३०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology