Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेविसंघ केन्द्रले ३२ वर्ष मुनिका नाम सिफारिस गर्न पठाए पछि तनहुँमा गर्मागर्मी सुरू 

नेविसंघ केन्द्रले ३२ वर्ष मुनिका नाम सिफारिस गर्न पठाए पछि तनहुँमा गर्मागर्मी सुरू 

images

करिश्मा गुरुङ

३, फाल्गुण २०७९
नेविसंघ केन्द्रले ३२ वर्ष मुनिका नाम सिफारिस गर्न पठाए पछि तनहुँमा गर्मागर्मी सुरू 
images

तनहुँ । नेविसंघ केन्द्रीय कार्य समितिले तनहँ काङ्ग्रेसलाई ३२ बर्ष मुनिका नेविसंघको नाम केन्द्रमा सिफारिस गर्न पत्र पठाएपछि तनहुँ नेविसंघ भित्र गर्मागर्मि सुरु भएको छ । २०७१ सालमा चुडामणि खनाल अध्यक्ष भए पछि नेविसंघ अधिवेशन ९ बर्षसम्म अलपत्र रहेको छ । 

सो विषयमा अहिले नेविसंघ तनहुँ नेतृत्व बारेमा दुर्गा भण्डारी, उत्तम लामा, रबि मिश्र ,आशिष कैनि ,सुदर्शन पोख्रेल ,सुजन नेपाली र सुरज लम्साल बिच बहस सुरु भएको छ । 

बिधान अनुसार दुई दुई बर्षमा हुनुपर्ने अधिवेशन ९ बर्षसम्म पनि हुन नसक्दा त्यसमा पार्टी नेतृत्वको दोष रहेको नेविसंघ श्रोतले बताए । जिल्लाबाट सिफारिस पठाउन आफु अनुकुलको नेविसंघ नेता छान्न खोजेको भन्दै केही युवाहरूले असन्तुष्ट समेत व्यक्त गरेका छन् । 

जिल्लाबाट तत्कालै सिफारिस पठाएपछि केन्द्रले तदर्थ समिति तोकेर ३ महिना भित्र अधिवेशन गराउने नेविसंघले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - २१:१६:४९ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology