Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नागरिकता प्रकरणले रवि लामिछानेको सांसद पद गुमेपछि रिक्त भएको चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

नागरिकता प्रकरणले रवि लामिछानेको सांसद पद गुमेपछि रिक्त भएको चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

images

इच्छाकामना न्युज

२९, माघ २०७९
नागरिकता प्रकरणले रवि लामिछानेको सांसद पद गुमेपछि रिक्त भएको चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने
images

चितवन । चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमते रहेका  लामिछानेले  घण्टी चिन्हमा अत्यधिक मतका साथमा निर्वाचन जितेपछि गृहमन्त्रीसमेत बनेका थिए ।

Magh 29-3 Upanirbachan.jpg

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:००:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology