Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माडीको वसन्तपुर बजारमा शान्ति समाजद्वारा सरसफाइ 

माडीको वसन्तपुर बजारमा शान्ति समाजद्वारा सरसफाइ 

images

इच्छाकामना न्युज

२१, माघ २०७९
माडीको वसन्तपुर बजारमा शान्ति समाजद्वारा सरसफाइ 
images

चितवन । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले शनिबार माडीको वसन्तपुर बजारमा सरसफाइ गरेको छ। ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित वसन्तपुर बजार क्षेत्रमा सरसफाइ गरिएको हो। माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतले जानकारी दिए।  

उक्त कार्यक्रममा माडी नगरपालिका वडा नं.३ का अध्यक्ष कमल रामदाम, वडा नम्बर ६ का वडा अध्यक्ष पुरण महतोलगायतको समेत उपस्थिति थियो। शान्ति समाज चितवनले सामाजिक उत्तरदायित्वअन्तर्गत समयसमयमा समाजसँग प्रत्यक्ष सरोकार राख्ने खालका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। 

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - १९:३६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology