Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको साधारण सभा इच्छाकामनामा हुने

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको साधारण सभा इच्छाकामनामा हुने

images

इच्छाकामना न्युज

२१, माघ २०७९
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको साधारण सभा इच्छाकामनामा हुने
images

भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले संस्थाको नवौँ साधारण सभा इच्छाकामना गाउँपालिकामा गर्ने निर्णय गरेको छ। शुक्रबार केन्द्रीय समिति सदस्य तथा जातीय पत्रकार संगठनका प्रतिनिधिहरूसहित बसेको कार्यसमितिको बैठकले इच्छाकामना गाउँपालिकाको वडा नं.७ मा यहि फागुन १२ र १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो। received_1164429450920237.jpeg फोनिज चितवनका अध्यक्ष रमेश रानामगरका अनुसार साधारण सभामा करिब ७० जना सदस्यको सहभागीता रहने अपेक्षा गरिएको छ। सोही अवसरमा फोनिजले गरेका गतिविधिसहित ‘फोनिज बुलेटिन’समेत प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष मगरले जानकारी दिए। फोनिज चितवनमा करिब एकसयभन्दा बढी सदस्य छन्।

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - ११:१८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology