Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँका प्रदेश सांसद हरि चुमानलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

तनहुँका प्रदेश सांसद हरि चुमानलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

images

इच्छाकामना न्युज

१०, माघ २०७९
तनहुँका प्रदेश सांसद हरि चुमानलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
images

पोखरा । तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ सदस्य हरि बहादुर चुमानले गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएको छ । केहि दिन अघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका चुमानले आज मंगलबारबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाएको हो ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता समेत रहेका चुमान यस अघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन्। 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:४०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology