Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनीमा बेबारिसे शव फेला

आँबुखैरेनीमा बेबारिसे शव फेला

जेशिका पुलामी

१८, आश्विन २०७७
आँबुखैरेनीमा बेबारिसे शव फेला
images

आँबुखैरेनी– तनहुँको आबुखैरेनीमा बेबारिसे शव फेला परेको छ। 
आँबुखैरेनी–४ मस्याङ्दी नदि किनारमा आज (आइतबार) नाम, थर, वतन नखुलेको एक जनाको शव फेला परेको हो।
महिला वा पुरुष कस्को शव हो भनेर नछुट्टिएको सडेको अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाकारी दिएको छ।

images
images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १७:३३:१६ बजे

जेशिका पुलामी

पत्रकार जेसिका पुलामी इच्छाकामना न्युजका सह–सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जमा समेत कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology