Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फोहोर पुरेर चितवन महोत्सव गर्न लागिएको भन्दै अभियन्ताहरुले विरोध स्वरुप महानगरअगाडि आज धर्ना दिने

फोहोर पुरेर चितवन महोत्सव गर्न लागिएको भन्दै अभियन्ताहरुले विरोध स्वरुप महानगरअगाडि आज धर्ना दिने

images

इच्छाकामना न्युज

१६, मंसिर २०७९
फोहोर पुरेर चितवन महोत्सव गर्न लागिएको भन्दै अभियन्ताहरुले विरोध स्वरुप महानगरअगाडि आज धर्ना दिने
images

चितवन । नारायणी नदी किनारको चौरमा प्लाष्टिकजन्य फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध भइरहेको छ ।

भरतपुर महानगरपालिकाको स्वीकृतिमा उद्योग वाणिज्य संघ चितवनले १५० टेक्टर फोहोर नदी किनारमा गाडेर चौर सम्याएको छ । वातावरण संरक्षणकर्मी र अभियान्ताहरुले भने उक्त फोहोरले वातावरण र जलचरमा गम्भिर असर पु¥याउने भन्दै उक्त फोहोर निकालेर अन्यत्र लैजान माग गर्दै आएका छन् ।

उनीहरुको माग महानगर र उवासंघले भने सुनेको नसुन्यै गरेको छ । आन्तरिक पर्यटकिय स्थलको रुपमा विकास हुँदै गरेको स्थानमा बजारको फोहोर डम्प गरिएपछि त्यसको विरोध स्वरुप अभियान्ताहरुले आज भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै छन् ।

‘आज १ बजे नारायणी नदीमा फोहोर डम्प गरी त्यसको माथि महोत्सव मनाउन लागिएको विरोधमा हामी भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदैछौं’, बेटर चितवनको संस्थापक सदस्य एवम् नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले भने ।

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०९:४९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology