Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

चुनाव जितेपछि धन्यवाद सभालाई सम्बोधन गर्न रवि लामिछाने आज कुरिनटार आउने 

चुनाव जितेपछि धन्यवाद सभालाई सम्बोधन गर्न रवि लामिछाने आज कुरिनटार आउने 

इच्छाकामना न्युज

९, मंसिर २०७९
चुनाव जितेपछि धन्यवाद सभालाई सम्बोधन गर्न रवि लामिछाने आज कुरिनटार आउने 
images

कुरिनटार । चितवन क्षेत्र २ बाट अत्याधिक मतान्तर सहित बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धन्यबाद सभाकोलागि आज कुरिनटार आउने भएका छन ।  

images
images

विजयी र्‍याली नमनाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा धन्यवाद सभा गर्ने क्रममा  आज बिहान ११ बजे कुरिनटार फुटबल मैदानमा धन्यवाद सभा गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०८:४४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology