Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

चितवन ३ प्रदेश सभा ‘क’ मा कांग्रेसको गढ भत्काउदै राप्रपाको जित, गिरबहादुर तामाङ निर्वाचित

चितवन ३ प्रदेश सभा ‘क’ मा कांग्रेसको गढ भत्काउदै राप्रपाको जित, गिरबहादुर तामाङ निर्वाचित

इच्छाकामना न्युज

८, मंसिर २०७९
चितवन ३ प्रदेश सभा ‘क’ मा कांग्रेसको गढ भत्काउदै राप्रपाको जित, गिरबहादुर तामाङ निर्वाचित
images

चितवन । चितवनमा नेपाली कांग्रेसको गढ मानिने क्षेत्रमा राप्रपाले जित हात पारेको छ । चितवन प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गरे ।

images
images

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे । गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका घिमिरेले गठबन्धन दलकै भोट पाएनन् । २०७४ मा यहि क्षेत्रबाट निर्वाचित एमालेका पूर्व प्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो भए । उनले ११ हजार ६२३ मत मात्रै प्राप्त गरे ।

 

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०८:१९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology