Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेसबाट गम्भीर घात भयो : माओवादी तनहुँ संयोजक मदन आले

कांग्रेसबाट गम्भीर घात भयो : माओवादी तनहुँ संयोजक मदन आले

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
कांग्रेसबाट गम्भीर घात भयो : माओवादी तनहुँ संयोजक मदन आले
images

तनहुँ  । नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेले गठबन्धन दलबाट गम्भीर घात भएको बताएका छन् । तनहुँ २ को नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै आलेले अनपेक्षित पराजयले गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसबाट गम्भीर घात भएको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रदेशसभा २/१ बाट गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका नेता राजेन्द्रकेशरी न्यौपानेको अनपेक्षित पराजयले गठबन्धन सम्बद्ध दलहरु विशेषगरी नेपाली कांग्रेसबाट गम्भीर घात भएको महशुस भएको छ । यसले गठबन्धनकाे राजनीतिक संस्कार र लोकतन्त्रको मूल्य मान्यतालाई थप धुमिल बानएको छ ।’

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:४७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology