चितवन । चितवन २ मा स्वतन्त्र पार्टीका रवि लामिछानेले १००० मत नजिकको अग्रता लिन थालेको छ । भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा ९६२ मतले अगाडी बढेको छ ।
स्वतन्त्र पार्टीका रवि लामिछानेले ५१२८ मत पाउदा एमालेका कृष्णभक्त पोखरेलले ४१६६ र गठबन्धन अन्तर्गत काँग्रेसका उमेश श्रेष्ठले ३७०६ मत पाएका छन्।