Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

चितवन २ मा रवि लामिछानेले ह्वात्तै बढाए मत, कालिकाको एउटै वडामा अन्यको भन्दा तेब्बर मत पाए

चितवन २ मा रवि लामिछानेले ह्वात्तै बढाए मत, कालिकाको एउटै वडामा अन्यको भन्दा तेब्बर मत पाए

images

इच्छाकामना न्युज

६, मंसिर २०७९
चितवन २ मा रवि लामिछानेले ह्वात्तै बढाए मत, कालिकाको एउटै वडामा अन्यको भन्दा तेब्बर मत पाए
images

चितवन । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मत ह्वात्तै बढाउन थालेका छन् ।

कालिका नगरपालिका १ मा ८७५ मत गणना हुँदा उनले ५४९ मत प्राप्त गरेका छन् ।

सो वडामा काँग्रेसका उमेश श्रेष्ठले १४६ मत र एमालेका कृष्णभक्त पोखरेलले ११५ मत प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १४:१४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology