Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मतपेटिका जलाउने प्रयासपछि चितवनको राप्ती ८ मा मतदान स्थगित

मतपेटिका जलाउने प्रयासपछि चितवनको राप्ती ८ मा मतदान स्थगित

images

इच्छाकामना न्युज

४, मंसिर २०७९
मतपेटिका जलाउने प्रयासपछि चितवनको राप्ती ८ मा मतदान स्थगित
images

चितवन । चितवनमा मतपेटिका जलाउने प्रयास भएपछि मतदान स्थगित भएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो । त्यसलगत्तै मतदान स्थगित भएको हो ।

 

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - ११:५३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology