Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बम फेला

भरतपुरका बाइपास रोड र आस्था चोकमा कुकर बम फेला, सेनाद्वारा डिस्पोज

भरतपुरका बाइपास रोड र आस्था चोकमा कुकर बम फेला, सेनाद्वारा डिस्पोज

images

इच्छाकामना न्युज

३, मंसिर २०७९
भरतपुरका  बाइपास रोड र आस्था चोकमा कुकर बम फेला, सेनाद्वारा डिस्पोज
images

चितवन । भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो ।

कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुई ठाउँमा प्रेसर कुकर शंकास्पद रुपमा राखेको खबर प्राप्त भएपछि प्रहरीले उक्त स्थानलाई सुरक्षित गरेर राखेको थियो ।

 

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ०९:२४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology