Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले भत्सर्ना गरेको छ ।

‘यस्ता दुःखद घटना दोहोरिन नदिन प्रहरी प्रशासन सजग बनोस् र उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही होस् भनि जोडदार माग गर्दछौँ’, स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसालले जारी गरेके विज्ञप्तिमा भनिएको छ ।

घरदैलोका क्रममा आइतबार इच्छाकामना गाउँपालिकाको लेवाटारमा स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०९:१८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology