Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमालेले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको छ : किरण गुरुङ

एमालेले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको छ : किरण गुरुङ

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
एमालेले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको छ : किरण गुरुङ
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) क्षेत्र नं २ का प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङले विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको वताएका छन् । ओलीको सरकार वनेपछि देशमा उल्लेख्य विकास निर्माणको गति अगाडी वढेको तर परमादेशको सरकार आएपछि राष्ट्रिय गौरवको योजनामा समेत विकास वजेट काटेको वताएका छन् । चुनावी दौरानमा रिसिङमा आयोजित भेलामा गुरुङले सो कुरा वताउनुभएको हो । 

गण्डकी प्रदेशको अर्थमन्त्री भएर तनहुँमा उल्लेख्य मात्रामा विकास निर्माण, पुल पुृलेसा, खानेपानी र पर्यटनका क्षेत्रमा वजेट विनियोजन गरेको छु । जनताको जुन आशा र विश्वास थियो, त्यसमा ठेस पुरयाउने कुनै काम गरेको छैन । जनताको विश्वास नै आफनो सम्पति भएको हुदाँ अव पुन नेकपा (एमाले) लाई वहुमत दिलाएर सुखी नेपाली समृद्ध नेपाल वनाउने काममा भुमिका खेल्न समेत आग्रह गरे । 

त्यसैगरि कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार केदार सिग्देलले नेकपा एमालेको सरकारले गरेको कामलाई निष्पक्ष भएर हेर्न आग्रह गरे । एमालेको सरकार हुदाँ विकास निर्माणमा खेलेको भुमिका र अहिलेको परमादेशी सरकारको कामलाई तटस्थ भएर हेर्नुहोस, फरक पाउनुहुनेछ, सिग्देलले वताए । एमाले सँधै जनताको साथमा भएको हुँदा फेरि पनि क्षेत्रमा विकास निर्माण र समृद्ध वनाउन एमालेलाई जिताउन आग्रह गर्नुभयो । 

चुनावी अभियानका क्रममा प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङ र प्रदेशसभाका उम्मेदवार केदार सिग्देल रिसिङ गाँउपालिकाको मधुवनटार, पिपलटार, राम्जाकोट, गोठादी, सपाङदी र घिरिङको वनडाँडामा घरदैलो कार्यक्रममा थिए ।  

 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २१:४३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology