Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फाल्गुनन्दको सालिक ताप्लेजुङको फुङलिङमा अनावरण गरिँदै 

फाल्गुनन्दको सालिक ताप्लेजुङको फुङलिङमा अनावरण गरिँदै 

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
फाल्गुनन्दको सालिक ताप्लेजुङको फुङलिङमा अनावरण गरिँदै 
images

कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा नेपालको सबैभन्दा ठूलो फाल्गुनन्दको शालिक अनावरण गरिने भएको छ । फुङलिङ नरपालिकाको तोक्मेडाँडामा नवनिर्मित किराँत धर्मका महागुरु,नेपालको १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिकको कात्तिक २५ गते अनावरण गर्ने सालिक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बुले जानकारी दिनुभयो ।

फाल्गुनन्द लिङ्देनको १ सय ३८ औँ जन्मजयन्तीको अवसर पारेर १५ फिट अग्लो र एउटै ढुङ्वाबाट बनेको १ सय ३५ क्विन्टल वजन भएको सालिकको अनावरण गर्न लागिएको हो । 

सो सालिक नेपालकै सबैभन्दा ठूलो भएको समते उहाँले दाबी गर्नुभयो । करिब एक करोड रुपैयाँको लागतमा सालिक निर्माण सम्पन्न भएको हो । 

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:२३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology