Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्णालीमा सामूहिक रूपमा ठाडीभाका गाउने चलन कम हुँदै 

कर्णालीमा सामूहिक रूपमा ठाडीभाका गाउने चलन कम हुँदै 

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
कर्णालीमा सामूहिक रूपमा ठाडीभाका गाउने चलन कम हुँदै 
images

मानबहादुर कुँवर, जुम्ला । आधुनिक प्रविधि र सञ्चारका साधन आएसँगै सामूहिक रूपमा ठाडीभाका गाउने चलन कम हुँदै जान थालेको छ । बनपाखामा गाइबस्तु चराउँदा, घाँसदाउरा गर्दा, मेला महोत्सव, चाडबाडका समयमा महिलाले सुरिला भाकामा ठाडीभाका गाउँछन् ।

images
images

कर्णालीका बनपाखा र मेलापातमा घन्किने ठाडिभाका कर्णालीको अर्को पहचिान पनि हो ।

कर्णालीको ठाडी भाका विरह पोख्ने माध्यम मात्रै नभइ पर्यटक तान्ने र जुम्लाको सभ्यता र संस्कृती विश्वभर फैलाउने माध्यम पनि बन्न थालेको छ ।मनको भावना पोख्दै सामाजिक चेतना अभिवृद्धि गर्ने ठाडी भाका गाउने चलन कम हुँदै गएपछि यसको संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०९:००:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology